कंचनपुर भलिबल संघको अध्यक्षमा पुन: श्याम सिंह मौनी
कञ्चनपुर । कञ्चनपुर जिल्ला भलिबल संघको अध्यक्षमा पुन श्याम सिह मौनी चयन भएका छन । सोमबार महेन्द्रनगरमा सम्पन्न भएको जिल्ला भलिबल संघको ६औँ अधिवेशनबाट अध्यक्षमा मौनी सर्वसम्मत चयन भएका हुन ।
उपाध्यक्षद्वय मानसिह रावत, अञ्जु जोशी, सचिव उत्तम विष्ट, कोषाध्यक्ष भरत ब. चन्द,
सदस्यहरुमा तेज बहादुर चन्द, गिता ओली, गंगादत्त अवस्थी, नवराज भट्ट, जानकी जोशी, सागरदेव विष्ट रहेका छन ।
कार्यक्रममा बिशिष्ठ अतिथि समेत रहेका नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष हरक सिह धामीले भलिबलको बृद्धि विकास तर्फ नयाँ कार्य समितिकोे ध्यानाकर्षण गराए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कञ्चनपुर खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिहले अब भलिबल संघले जिल्लाभरीको भलिबलका प्रतियोगिता संचालन गरेर खेल प्रर्बद्धन र खेलाडी उत्पादनमा जोडदिए । कार्यक्रममा भलिबल संघका प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो
कंचनपुर जिल्ला फुटबल संघलाई प्रदेश सरकार द्वारा खेल सामग्री हस्तान्तरण
कञ्चनपुर, १४ असार । कञ्चनपुरमा फुटबल खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुद संस्थाको व्यवस्थापन सुदृढ बनाउने उद्देश्यसहित कञ्चनपुर
उग्रतारा बाल बिद्यालयमा एन सि सि तालिम सुरु
बेलौरी ०२ असार । कञ्चनपुरको बेलौरीमा रहेको उग्रतारा बाल विद्यालयमा नेपाली सेनाद्वारा सञ्चालन गरिने राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिम
होलि फेमलिको मैदानमा आयोजित टि २० क्रीकेटको ट्रफी मोर्निङ्गग्लोरी स्कुललाई
कञ्चनपुर, २४ जेठ ।कञ्चनपुर महेन्द्रनगरको मर्निङ्गग्लोरी स्कुलले भीमदत्त अन्तर विद्यालय स्तरिय क्रिकेट टी–२०को उपाधी जितेको छ । भीमदत्त नगरपालिका

प्रतिकृया दिनुहोस