लेखक पक्राउ परेपछि काङ्ग्रेस नेताहरु छलफलमा
काठमाडौं। पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपाली कांग्रेसका नेताहरू छलफलमा जुटेका छन्।
लेखक पक्राउ परेपछि कसरी अगाडि बढ्ने भनेर नेताहरूबिच परामर्श भइरहेको जनाइएको छ।
बिहान ११ बजे पार्टीका तर्फबाट प्रतिनिधि सभामा निर्वाचित सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम राखिएको र त्यस अगाडि लेखक पक्राउबारे पार्टीको धारणा सार्वजनिक गरिने जनाइएको छ।
गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकलाई बिहान सबेरै उनको कटुन्जे स्थिति निवासबाट प्रहरीले पक्राउ गरेको थियो।
काङ्ग्रेस नेता एबम पुर्वमन्त्री बडु काङ्ग्रेसको केन्द्रीय समिती सदस्यमा मनोनीत
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य मा मनोनीत हुनुभएको छ। नेपाली
हिरासत मुक्त भए ओलि र लेखक
काठमाडौ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानीमा छाडेको छ । सर्वोच्च अदालतको आदेशअनुसार
कंचनपुरमा एमाले काङ्ग्रेसको ओली लेखक पक्राउ बिरुद्ध संयुक्त आन्दोलन
कञ्चनपुर – कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त विरोध प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश

प्रतिकृया दिनुहोस