ओलि ,लेखकलाई स्वाथ्य परिक्षणका लागि अस्पताल लगियो
काठमाडौ । प्रहरीले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको छ ।
भक्तपुरको गुण्डु र कटुञ्जेस्थित आ-आफ्नो निवासबाट २ नेतालाई प्रहरीले गिरफ्तार गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । प्रहरीले नियमित स्वास्थ्य परीक्षण अन्तर्गत उनीहरूलाई त्रिवि शिक्षण अस्पताल लगेको बताइएको छ । अस्पतालबाट ल्याएर उनीहरूलाई हिरासतमा राखिनेछ ।
आज सार्वजनिक बिदा भएकाले म्याद थप सम्बन्धी सरकारी वकिल र अदालती प्रक्रियाका लागि भोलिसम्म कुर्नुपर्ने प्रहरीले अधिकारीले बताएका छन् ।
काङ्ग्रेस नेता एबम पुर्वमन्त्री बडु काङ्ग्रेसको केन्द्रीय समिती सदस्यमा मनोनीत
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य मा मनोनीत हुनुभएको छ। नेपाली
हिरासत मुक्त भए ओलि र लेखक
काठमाडौ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले हाजिर जमानीमा छाडेको छ । सर्वोच्च अदालतको आदेशअनुसार
कंचनपुरमा एमाले काङ्ग्रेसको ओली लेखक पक्राउ बिरुद्ध संयुक्त आन्दोलन
कञ्चनपुर – कञ्चनपुरमा नेपाली कांग्रेस र नेकपा एमालेले संयुक्त विरोध प्रदर्शन गरेका छन् । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश

प्रतिकृया दिनुहोस