काङ्ग्रेस नेता एबम पुर्वमन्त्री बडु काङ्ग्रेसको केन्द्रीय समिती सदस्यमा मनोनीत
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडू कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य मा मनोनीत हुनुभएको छ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडूसहित विभिन्न जिल्लाका १९ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनयन गर्नुभएको हो ।
सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम महाधिवेशन प्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरिएको बताउनुभयो ।
नेता बडूलाई शेखर कोइराला समूह निकट मानिन्छ । सभापति थापाले शेखर कोइराला समूहका बडूसहित ७ जनालाई केन्द्रीय कार्यसमितिमा मनोनीत गर्नुभएको छ ।
यस्तै, निवर्तमान सभापति शेरबहादुर देउवा समूहका १२ जनालाई पनि केन्द्रीय कार्यसमितिमा मनोनयन गरिएको जनाइएको छ ।
कंचनपुरमा काङ्ग्रेस संस्थापन र ईतर पक्षको छुट्टाछुट्टै भेला
कंचनपुर । कञ्चनपुरमा नेपाली कांग्रेसको संस्थापन र संस्थापनइतर पक्षका नेताहरू छुट्टाछुट्टै भेलामा लागेका छन्। यही भदौ २० गतेदेखि २२ गतेसम्म
महाधिवेशन रोकिएन भने काङ्ग्रेस बिभाजन हुनबाट कसैले रोक्न सक्दैन : रमेश लेखक
कञ्चनपुर । नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् ।
ने क पा कंचनपुरको सपथग्रहण : सरकारका गलतकामको खबरदारी गर्ने
कञ्चनपुर, २६ साउन।नेपाल कम्युनिष्ट पाटी(नेकपा) कञ्चनपुरले शपथ ग्रहण तथा नेता कार्यकर्ताहरुलाई राजनैतिक प्रशिक्षण दिएको छ । मंगलबार महेन्द्रनगरमा

प्रतिकृया दिनुहोस