आज देखि सरकारी कार्यालयहरु बिहान ९ देखि बेलुकी ५ बजे सम्म
बेलौरी । आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने भएका छन् । इन्धन खपत घटाउनको लागि सरकारले हप्तामा दुई दिन शनिबार र आइतबार बिदा दिने तथा सरकारी कार्यालय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
हिजोको मन्त्रिपरिषदले गरेको यही निर्णयअनुसार आजदेखि सरकारी कार्यालय तथा सार्वजनिक निकाय सञ्चालनको समय बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुनेछ ।
मन्त्रिपरिषदको निर्णय गृह मन्त्रालयले हिजो नै राजपत्रमा प्रकाशन गरेर सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने, शैक्षिक संस्थाबाहेक कार्यालय तथा निकायहरू सञ्चालनको समय आजदेखि बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म कायम हुने जनाएको हो ।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९ बजेदेखि ४ दिउँसो बजेसम्म कायम गर्ने राजपत्रमा उल्लेख छ ।
कंचनपुरमा ईएमएस सेवा प्रभावकारी बनाउने बिसयमा सरोकारवाला बिच अन्तरक्रीया
कञ्चनपुर - हुलाक सेवा विभागअन्तर्गत सञ्चालित ईएमएस (Express Mail Service) लाई थप प्रभावकारी, व्यवस्थित, सुरक्षित, छिटोछरितो तथा सेवाग्राहीमैत्री बनाउने
सु प प्रदेशमा पुल कार्यालय शून्य राखेर महाकाली पुल योजना कार्यालय सुर्खेत सारिदै , स्थानीय जनताको चेतावनी
कञ्चनपुर, २५ साउन । सुदूरपश्चिम प्रदेशको एक मात्रै महाकाली पुल योजना कार्यालय कर्णाली प्रदेशको सुर्खेत सारिदै छ । दशक अघि कञ्चनपुरको महेन्द्रनगरमा
सरकारी लगानी बालुवामा पानी ! एसईई नतिजा ०८२ , कंचनपुरका ४ सरकारी बिद्यालय निल,७८ बिद्यार्थीको भबिस्य चौपट
कल्पना साउद ,कञ्चनपुर, ३ जेठ। माध्यामिक परीक्षा शिक्षा(एसईई)मा कञ्चनपुरका चार सरकारी विद्यालय निल भएका छन । गत सोमबार राष्ट्रिय परीक्षा बोर्डले

प्रतिकृया दिनुहोस