NOW PLAYING.. पुराना नेपाली गीतहरु

UP NEXT.... फ्रिक्वेन्सी मोडुलेसनमा रेडियो प्रशारण बन्द, वेबसाइट र मोबाइल एप्समा विभिन्न गीत संगीतहरु

४ महिने जनपरिचालन अभियान अन्तर्गत बेलौरीको शिवनगरमा एमालेको वडा भेला सम्पन्न

४ महिने जनपरिचालन अभियान अन्तर्गत बेलौरीको शिवनगरमा एमालेको वडा भेला सम्पन्न
हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २७ पौष । “राष्ट्रिय एकता, समृद्धी र स्वाभिमान ः संविधानको कार्यान्वयन एमालेको अभियान” भन्ने मुल नाराका साथ बिभिन्न कार्यक्रमका बीच नेकपा एमालेले देशै भरि सञ्चालन गरेको ४ महिने जनपरिचालन अभियान कञ्चनपुरमा समेत जारी रहेको छ ।
 
४ महिने जनपरिचालन अभियान अन्तर्गत मंगलबार बेलौरी नगरपालिका वडा नं. १३ शिवनगरमा एमालेको वडा भेला सम्पन्न भएको छ । जिल्ला सचिवालय सदस्य पल्लब राज भट्टको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा वडा अध्यक्ष धु्रब खत्री सभापति रहनु भएको थियो ।
 
कार्यक्रममा अतिथिहरुबाट पार्टीको सिद्धान्त, वर्तमान सरकारले गरेका नराम्रा कार्य प्रति असन्तुष्टी व्यक्त, संविधान कार्यान्वयनको पक्ष, स्थानीय तहको निर्वाचनको तयारी र कार्यकर्तालाई प्रशिक्षण लगायतका विषयमा छलफल गरिएको  नेकपा एमाले बेलौरी नगरकमिटिका अध्यक्ष बाबुराम न्यौपानेले बताउनु भयो । 
 

यसमा तपाइको मत

space for addspace for addspace for addspace for add

अभिलेखालय

More

बृहत परिवार नियोजन शिविर रिपोर्ट @ 09-12

थरुहट कञ्चनपुरका ९ सुत्रीय माग @ 08-14

जुनको छाँयालाई गीतको रिपोर्ट @ 08-14

space for addspace for addspace for add

Facebook