NOW PLAYING.. लोक लहरी

UP NEXT.... बेलौरी अपडेट

गोकुलपुर ग्रामिण बिद्युत सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न

गोकुलपुर ग्रामिण बिद्युत सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न
दशरथ सिंह साउद, रेडियो बेलौरी, कञ्चनपुर, २७ पौष । बेलौरीको गोकुलपुर स्थित गोकुलपुर ग्रामिण बिद्युत सहकारी सँस्था लिमिटेड डि.के. ३५÷३६ को मङ्गलबार बार्षिक साधारण सभा सम्पन्न भएको छ । गोकुलपुर ग्रामिण बिद्युत सहकारी सँस्था लिमिटेड डि.के. ३५÷३६ का अध्यक्ष भङगी रानाको सभापतित्वमा सञ्चालित बार्षिक साधारण सभा कार्यक्रममा प्रमुख अतिथि क्षेत्रिय छाता सङ्गठन सदस्य माया राम शर्मा रहनुभएको थियो । गोकुलपुर ग्रामिण बिद्युत सहकारी सँस्था लिमिटेड डि.के. ३५÷३६ को बार्षिक साधारण सभामा रु सत्र लाख पैतिस हजार पाँच सय पैतिसको बार्षिक आय व्यय प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

 

यसमा तपाइको मत

space for addspace for addspace for add

अभिलेखालय

More

बेलौरी ODF तयारी @ 11-08

बैतडीमा एकीकृत घुम्ती सेवा शिविर @ 10-25

मन्त्री लेखकसंग गरिएको कुराकानी @ 10-06

space for addspace for addspace for add

Facebook