NOW PLAYING.. पुराना नेपाली गीतहरु

UP NEXT.... फ्रिक्वेन्सी मोडुलेसनमा रेडियो प्रशारण बन्द, वेबसाइट र मोबाइल एप्समा विभिन्न गीत संगीतहरु

आजदेखि नयाँ वर्ष सन् २०१७ को सुरुवात, आजै नेपाली टोपी दिवस मनाइदैँ

 आजदेखि नयाँ वर्ष सन् २०१७ को सुरुवात, आजै  नेपाली टोपी दिवस मनाइदैँ
रेडियो बेलौरी, कञ्चनपुर, १७ पौष । आजदेखि नयाँ वर्ष सन् २०१७ को सुरुवात भएको छ । नयाँ वर्षको अवसरका विश्वभर मनोरञ्जनात्मक कार्यक्रम भइरहेका छन् । सन् २०१६ लाई बिदाई गर्दै एक आपसमा शुभकामना दिँदै नयाँ वर्ष मनाईंदैछ । आजै अन्तर्रा्ष्ट्रिय नेपाली टोपी दिवस “हाम्रो शान, हाम्रो पहिचान : नेपाली टोपी अभियान” भन्ने नाराका साथ मनाईंदै छ । टोपीको महत्व दर्शाउन र प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम हुँदै छन् । अंग्रेजी नयाँ वर्षको अवसरमा टोपी दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा “हाम्रो मान हाम्रो शान र पहिचान”, “नेपाली पोशाकलाई सम्मान, हाम्रो अभियान”,  “मेरो ढाका टोपी, मेरो गौरव, मेरो पहिचान” लगायतको नारा लेखिएका प्लेकाड सहित विभिन्न ठाउँहरुमा विशेष कार्यक्रम हुँदैछन् । सहकर्मी हरिश चन्द्र बागको एक रिपोर्ट....
 

यसमा तपाइको मत

space for addspace for addspace for addspace for add

अभिलेखालय

More

बृहत परिवार नियोजन शिविर रिपोर्ट @ 09-12

थरुहट कञ्चनपुरका ९ सुत्रीय माग @ 08-14

जुनको छाँयालाई गीतको रिपोर्ट @ 08-14

space for addspace for addspace for add

Facebook