NOW PLAYING.. पुराना नेपाली गीतहरु

UP NEXT.... फ्रिक्वेन्सी मोडुलेसनमा रेडियो प्रशारण बन्द, वेबसाइट र मोबाइल एप्समा विभिन्न गीत संगीतहरु

नेकपा एमालेले थालेको ४ महिने जनपरिचालन अभियान कञ्चनपुरमा पनि जारी

नेकपा एमालेले थालेको ४ महिने जनपरिचालन अभियान कञ्चनपुरमा पनि जारी
हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १६ पौष  । नेकपा एमालेले संविधान कार्यान्वयनका लागि भन्दै थालेको ४ महिने जनपरिचालन अभियान कञ्चनपुरमा पनि जारी रहेको छ । अभियान अन्तर्गत जिल्लादेखि केन्द्र र स्थानीय स्तरका नेता कार्यकर्ता बीच बैठक, भेला र अन्तक्र्रिया कार्यक्रम भइरहेको जनाइएको छ । नेकपा एमाले शंकरपुर गाउँकमिटिले हिजो शंकरपुरको बल्मीमा रहेको पूर्णिमा आधारभूत विद्यालयमा गाउँभेला गरेको छ । उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य राम कुमार ज्ञवाली प्रमुख अतिथि रहनुभएको थियो । जनपरिचालन कार्यक्रममा नेकपा एमालेका गाउँ, नगर तथा जिल्ला पदाधिकारीहरुले समेत प्रशिक्षण दिनुभएको थियो । एक रिपोर्ट...

यसमा तपाइको मत

space for addspace for addspace for addspace for add

अभिलेखालय

More

बृहत परिवार नियोजन शिविर रिपोर्ट @ 09-12

थरुहट कञ्चनपुरका ९ सुत्रीय माग @ 08-14

जुनको छाँयालाई गीतको रिपोर्ट @ 08-14

space for addspace for addspace for add

Facebook