NOW PLAYING.. पुराना नेपाली गीतहरु

UP NEXT.... फ्रिक्वेन्सी मोडुलेसनमा रेडियो प्रशारण बन्द, वेबसाइट र मोबाइल एप्समा विभिन्न गीत संगीतहरु

समाचार: खेल खबर

बेलौरी स्मार्ट भलिबल च्याम्पियनसिप खेल शुक्रबार उद्घाटन, शनिबारदेखि प्रतियोगिता हुने

बेलौरी स्मार्ट भलिबल च्याम्पियनसिप खेल शुक्रबार उद्घाटन, शनिबारदेखि प्रतियोगिता हुने

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, ०८ पौष । बेलौरीमा स्मार्ट भलिबल च्याम्पियनसिप खेल सुरु भएको छ । नगर खेलकुद विकास समिति बेलौरीको आयोजना र यु.एस.ए.आइ.डी. को एच.सी. थ्री परियोजनाको प्रायोजनमा भलिबल खेल सुरु भएको छ । भलिबल खेलको शुक्रबार सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख  डिआइजी राजेश श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो । शुक्रबारको उद्घाटन

भारत्तोलनतर्फ सुदूरपश्चिमबाट खेलाडी छनोट

भारत्तोलनतर्फ सुदूरपश्चिमबाट खेलाडी छनोट

कञ्चनपुर, २४ मंसिर । पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि भारत्तोलनतर्फ सुदूरपश्चिमबाट खेलाडी छनोट भएका छन् । सामग्री अभावले मध्यपश्चिमस्थित नेपालगञ्जको महेन्द्र रंगशालामा मंसिर २० देखि २२ गतेसम्म चलेको प्रतिस्पर्धाबाट पूर्वाञ्चलको विराटनगरमा आयोजित सातौ राष्ट्रिय खेलकुदका लागि भारत्तोलनतर्फ सुदूरपश्चिमबाट ८ समूहमा खेलाडी छनोट भएका हुन् । जसमा कञ्चनपुरले वर्चश्व कायम गरेको छ ।   प्रशिक्षक जीवन

स्वराजकप फुटबल प्रतियोगिता सम्पन्न

स्वराजकप फुटबल प्रतियोगिता सम्पन्न

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १४ कात्र्तिक । बेलौरी नगर खेलकुद विकास समितिको आयोजना तथा जेबी अटो मोबाइल्स धनगढीको प्रायोजनमा कार्तिक ५ गतेबाट बेलौरीको खुला मञ्चमा सञ्चालित स्वराजकप खुल्ला फुटबल प्रतियोगिता २०७३ शनीबार सम्पन्न भएको छ । शनीबार भएको समापन खेल युनाइटेड आइबिआरडी र सशस्त्र प्रहरीको बैद्यनाथ बाहिनी अत्तरियाका बीच भएको थियो । समापनको

जय शिवनगर कप फुटबल सुरु

जय शिवनगर कप फुटबल सुरु

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, ६ कार्तिक । बेलौरीको शिवनगरमा शनिबार देखि फुटबल खेल सुरु भएको छ । बेलौरी नगरपालिका वडा नं। १३ शिवनगरमा रहेको सिद्देश्वर युनेस्को समाजद्वारा आयोजित जय शिवनगर कप फुटबल प्रतियोगिताको शनिबार पूर्वमन्त्री लेखराज भट्टको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको छ । जम्मा १२ ओटा टिमको सहभागिता रहेको छ । एक रिपोर्ट...    

स्वराजकप फुट्बल प्रतियोगिता सुरु

स्वराजकप फुट्बल प्रतियोगिता सुरु

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, ५ कार्तिक । बेलौरीमा शुभ दिपावली स्वराजकप खुल्ला  फुटबल प्रतियोगिताको आज शुक्रबार उद्घाटन गरिएको छ । गतविगतका वर्षहरू झैं यस वर्ष पनि आज शुक्रबारबाट फुटबल प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ ।   सुदूरपश्चिम क्षेत्रीय सशस्त्र प्रहरीका प्रमुख डिआइजी राजेश श्रेष्ठको प्रमुख आतिथ्यतामा बेलौरी नगर खेलकुद विकास समिति बेलौरीले आयोजना गरेको

विज्डम SPA cup मा लिटिल फ्लावर प्रथम

विज्डम SPA cup मा लिटिल फ्लावर प्रथम

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, ०४ असार । बेलौरीमा जेठ २२ गते देखि सञ्चालन भएको  विज्डम एस.पि.ए. कप २०–२० क्रिकेट प्रतियोगिता आज सम्पन्न भएको छ । विविध क्रिकेट गतिविधिहरुको सफल सञ्चालन गर्दै आएको सुदूर पश्चिमाञ्चल एकेडेमी – एस.पि.ए.– धनगढीको सहकार्यमा बेलौरीको खुला मञ्चमा विज्डम एकेडेमीले प्रतियोगिता सञ्चालन गरेको थियो ।        आज भएको फाइनलको खेल लिटिल

भट्टको चक्काजामले बजार तताउदै

भट्टको चक्काजामले बजार तताउदै

  बिनोद सिंह बिष्ट, ३० जेठ । नेपाली सांगितिक क्षेत्रका ताराका रुपमा परिचित राजेन्द्र भट्ट फेरी एकपटक चर्चामा आएका छन ।  भट्ट संगित क्षेत्रमा एक पछि अर्को नयाँ आयाम थप्दै चक्का जाम म्युजिक भिडियो सार्वजनिक पश्चात चर्चामा आएका हुन । साथै बजार समेत तताएको छ ।  एक सय भन्दा बढी गितमा संलग्न रहेका भट्टले ७० भन्दा

विज्डम एस.पि.ए.कप २०–२० क्रिकेट सुरु

विज्डम एस.पि.ए.कप २०–२० क्रिकेट सुरु

  हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २२ जेठ । बेलौरीमा आज देखि विज्डम एस.पि.ए. कप २०–२० क्रिकेट प्रतियोगिता सञ्चालन भएको छ । विविध क्रिकेट गतिविधिहरुको सफल सञ्चालन गर्दै आएको सुदूर पश्चिमाञ्चल एकेडेमी – एस.पि.ए.– धनगढीको सहकार्यमा बेलौरीको विज्डम एकेडेमीले प्रतियोगिता सञ्चालन गरेको हो ।    आज देखि सुरु भएको प्रतियोगितामा कञ्चनपुर र कैलालीका गरी जम्मा १६ ओटा

विज्डम एस.पि.ए.कप २०–२० क्रिकेट बेलौरीमा

विज्डम एस.पि.ए.कप २०–२० क्रिकेट बेलौरीमा

  हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २१ जेठ । भोली देखि बेलौरीमा हुन लागेको विज्डम एस.पि.ए. कप २०–२० क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।    स्थानीय स्तरदेखि प्रतिभाको पहिचान गर्दै क्रिकेट जगतमा राष्ट्रका निम्ति योगदान पुर्याउने दूरगामी लक्ष्यका साथ धनगढी सहरलाई सिटी अफ क्रिकेट बनाउन सफल तथा राष्ट्रिय स्तरमै ख्याती प्राप्त एस.पि.ए. कप, राष्ट्रिय क्रिकेट

फेसबुकमा ट्याग हुने अश्लील कुराबाट बच्ने उपाय

फेसबुकमा ट्याग हुने अश्लील कुराबाट बच्ने उपाय

  काठमाडौं, ११ जेठ । फेसबुकमा अश्लील विषयहरू ट्याग हुने उजुरी धेरै आउन थालेपछि नेपाल प्रहरीले त्यस्ता गलत कुरालाई कसरी हटाउने भनेर केही जानकारीहरू बाहिर ल्याएको छ । प्रहरीले आफ्नो फेसबुक एकाउन्टलाई सुरक्षित राख्न उपलब्ध गराएको टिप्स यहाँ जस्ताको त्यस्तै राखिएको छ । सामाजिक संजाल फेसबुकमा अश्लिल फोटो तथा भिडियो tag वा message गर्ने गरेको पाईएको र

T-20 मा भोलीबाट सेमीफाइनलका खेल खेलाइने

T-20 मा भोलीबाट सेमीफाइनलका खेल खेलाइने

हरिश चन्द्र बाग, २७ चैत्र, कञ्चनपुर । नयाँ वर्ष २०७३ को शुभारम्भ तथा बिसु मेलाको पावन अवसरमा खप्तड युवा समाज, बेल्डाँडीद्वारा आयोजना गरिएको तेस्रो टि–२० क्रिकेट प्रतियोगिताको आज तेस्रो दिनको  पहिलो खेल कालिका मन्दिर समिति खैरीघाट र भुँडा युवा समाज भुँडाका बीच खेलाइएको छ । उक्त खेलमा भुँडा युवा समाज  भुँडालाई भारी अन्तरले हराउँदै कालिका मन्दिर

तेस्रो T-20 मा भोली क्वाटर फाइनलका खेल

तेस्रो T-20 मा भोली क्वाटर फाइनलका खेल

हरिश चन्द्र बाग, २६ चैत्र, कञ्चनपुर । नयाँ वर्ष २०७३ तथा बिसु मेलाको पावन अवसरमा खप्तड युवा समाजद्वारा आयोजना गरिएको तेस्रो टि–२० क्रिकेट प्रतियोगितामा आज पनि ३ ओटा खेल खेलाइएका छन् ।  आज खेलाइएका खेलहरु मध्येको पहिलो खेल एकता युवा क्लब बेल्डाँडी र सिद्धनाथ युवा समाज नयाँ वस्तीका बीच भएको छ । उक्त खेलमा सिद्धनाथ युवा

KYS द्वारा क्रिकेट प्रतियोगिता आयोजना

KYS द्वारा क्रिकेट प्रतियोगिता आयोजना

हरिश चन्द्र बाग, २५ चैत्र, कञ्चनपुर । नयाँ वर्ष २०७३ तथा बिसु मेलाको पावन अवसरमा खप्तड युवा समाजद्वारा आयोजना गरिएको क्रिकेट प्रतियोगितामा जम्मा १६ टिमले सहभागिता जनाएका छन् । आज बाट सुरू भएको क्रिकेट प्रतियोगितामा आज ३ ओटा खेल खेलाइएका छन् ।    आज भएको पहिलो खेलमा आयोजक खप्तड युवा समाज (बि) लाई राष्ट्रिय सरोकार मञ्चले पराजित

कञ्चनपुर महोत्सव सम्पन्न

कञ्चनपुर महोत्सव सम्पन्न

पुष्पा बोहरा, कञ्चनपुर, १ चैत्र । कृषि, पर्यटन र ऊर्जाको विकास, समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने मूलनाराका साथ कञ्चनपुरको महेन्द्रनगरमा जारी महोत्सब हिजो सम्पन्न भएको छ ।  महेन्द्रनगरको खुलामञ्चमा जारि सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा  कञ्चनपुर पर्यटन महोत्सव भव्यताका साथ सम्पन्न गरीएको छ । महोत्सवमा हरेक दिन ख्यातिप्राप्त राष्टिय , क्षेत्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति

BYC कपमा आज २ वटा खेल सम्पन्न

BYC कपमा आज २ वटा खेल सम्पन्न

कैलाली, २९ फाल्गुन । कैलालीको अत्तरिया नगर पालिका ४ तेघरी बनदेवि युवा क्लवको आयोजनामा   शुरु भएको मालिका यातायात राष्ट्रव्यापी खुल्ला नकआउट फुटबल प्रतियोगिता द्यथ्ऋ कप अन्र्तगत आज २ बटा खेलहरु सम्पन्न भएका छन् । आज भएके पहिलो खेलमा वईस्टन स्पोट्र्स एकेडेमि अत्तरीया विजयी भएको छ ।   वईस्टनले नव प्रतिभा युवा क्लव कंचनपुरलाई ० का विरुद्ध

नयाँ पिढीले ध्यान नदिँदा होली पर्व लोप हुँदै

नयाँ पिढीले ध्यान नदिँदा होली पर्व लोप हुँदै

डिल्ली राज पन्त, कञ्चनपुर, २७ फाल्गुन । कञ्चनपुर र कैलाली मा मात्रै रहेका राना समुदायको प्रमुख चाड होली पर्व सुरु भएको छ  । फागु पूर्णिमा सुरु हुनुभन्दा १५ दिन अघि सुरु हुने यो समुदायको होली पर्व पछिल्लो समय मा भने परम्परागत पोशाकको अभावमा र नया“ पिढिले आफ्नो संस्कृतीमा ध्यान नदीदा लोप हुने अवस्थामा पुगेको छ

व्यापार मेला तथा पर्यटन महोत्सव सुरु

व्यापार मेला तथा पर्यटन महोत्सव सुरु

डिल्ली राज पन्त, कञ्चनपुर, २१ फागुन  । कृषि ,पर्यटन र उर्जाको विकास, समृद्ध सुदुरपश्चिम को विकास, भन्ने मुल नारा का साथ आज देखी कञ्चनपुरको महेन्द्रनगर मा सुदुरपश्चिमाञ्चल ओैधोगिक ब्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सब सुरु भएको छ  । सुदुरपश्चिमको प्रर्यटकिय क्षेत्रको प्रवद्र्धन तथा औधोगिक विकास गर्ने,   स्वदेशी उद्योग को बजार पर्वद्धन का साथै आन्तरिक बजार मजवुत बनाउने

डडेल्धुराका तेजेन्द्र रावलको सांगीतिक यात्रा

डडेल्धुराका तेजेन्द्र रावलको सांगीतिक यात्रा

हिक्मत कुमार शाही, बेलौरी(कञ्चनपुर), ११ फाल्गुन ।  ‘सररर हावा चल्दैछ’ र ‘झनै पिर थप्यो दशैँले’ बाट आफ्नो सांगीतिक यात्रा सुरु गर्ने डडेल्धुरा जिल्ला, मणिलेक गाविस, वडा नं. २ मा जन्मनु भएका गायक तथा सर्जक तेजेन्द्र विवश रावल एकपछि अर्को गर्दै आफ्नो नाम लोकदोहोरी क्षेत्रमा अगाडि बढाउँदै हालसम्म आफ्नो शब्दलयमा चार ओटा गीत बजारमा ल्याउन सफल

राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता सम्पन्न

राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता सम्पन्न

हरिश चन्द्र बाग, बेलौरी (कञ्चनपुर),०६ फाल्गुन । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगितामा आज सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समिति, कञ्चनपुरको आयोजनामा बेलौरी न.पा. २ स्थित श्री लक्ष्मी उमाविले संचालन गरेको निर्वाचन क्षेत्र नं. १ स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगितामा श्री

लेखाप्रमुख  पौडेल वैवाहिक बन्धनमा बाँधिदै

लेखाप्रमुख पौडेल वैवाहिक बन्धनमा बाँधिदै

हरिश चन्द्र बाग, बेलौरी, २१ माघ । रेडियो बेलौरीका लेखाशाखा प्रमुख सहकर्मी माधव पौडेल आज वैवाहिक बन्धनमा बाँधिदै हुनुहुन्छ । बेलौरी न.पा. २ दिनापुर निवासी टोल प्रकाश पौड्याल तथा धनरुपा पौडेलका कनिष्ठ सुपुत्र सहकर्मी माधव पौडेल पुनर्वास न.पा. ६ निवासी मित्रलाल ढकालकी सुपुत्री प्रतिक्षा ढकाल संग वैवाहिक जीवनमा बाँधिदै हुनुहुन्छ । ताइबास्तुका लागि अहिले विहान

space for addspace for addspace for addspace for add

अभिलेखालय

More

बृहत परिवार नियोजन शिविर रिपोर्ट @ 09-12

थरुहट कञ्चनपुरका ९ सुत्रीय माग @ 08-14

जुनको छाँयालाई गीतको रिपोर्ट @ 08-14

space for addspace for addspace for add

Facebook