NOW PLAYING.. लोक लहरी

UP NEXT.... बेलौरी अपडेट

समाचार: स्थानीय खबर

कञ्चनपुरमा समेत स्ववियु निर्वाचनको तयारी तीब्र, ठाउँठाउँमा तालाबन्दी र आगजनी, स्ववियु निर्वाचन अनिश्चित र स्थगित

कञ्चनपुरमा समेत स्ववियु निर्वाचनको तयारी तीब्र, ठाउँठाउँमा तालाबन्दी र आगजनी, स्ववियु निर्वाचन अनिश्चित र स्थगित

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १७ फागुन । देशव्यापी रुपमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि बेलौरी लगायत कञ्चनपुरमा समेत तयारी तीब्र पारिएको छ । कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसमा प्रत्यक्ष तर्फबाट नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी र अनेरास्ववियु छैठौँ गरी ४ ओटा संघसंगठनहरु चुनावी मैदानमा भिड्ने भएका छन् भने समानुपातिक

नेपाल निजामती युनियन सङ्घ कञ्चनपुरको आठौँ कार्यसमितीका लागि अध्यक्षतामा ऐर चयन

नेपाल निजामती युनियन सङ्घ कञ्चनपुरको आठौँ कार्यसमितीका लागि अध्यक्षतामा ऐर चयन

केशव भट्ट, रेडियो बेलौरी, कञ्चनपुर, १६ फागुन । नेपाली कांग्रेश निकट कर्मचारी सङ्गठन नेपाल निजामती युनियन सङ्घ कञ्चनपुरको सातौँ जिल्ला अधिवेशनले नेपाल निजामती युनियन सघं कञ्चनपुरको आठौँ कार्यसमितीका लागि प्रेम सिहं ऐरको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।    आइतबार जिल्ला विकास समिति कञ्चनपुरको सभाहलका भएको अधिबेशनले ऐरलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बेलौरीको २१ औँ वार्षीक साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी उपशाखा बेलौरीको २१ औँ वार्षीक साधारण सभा सम्पन्न

केशव भट्ट / माधव पौडेल, रेडियो बेलौरी, कञ्चनपुर, १६ फागुन । नेपाल रेडक्रस सोसाइटी उपशाखा बेलौरीको २१ औँ वार्षीक साधारण सभा हिजो बेलौरीको शान्तीनगरमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा बेलौरीका सभापती विष्णु प्रसाद तिवारीको सभापतीत्वमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कञ्चनपुरका उपकोषाध्यक्ष ललितराज रेग्मी रहनुभएको थियो । कार्यक्रममा

बेलौरीका दुबै क्याम्पसमा स्ववियुको निर्वाचनका लागि तयारी तीब्र, रामपुरमा ३ र महाकालीमा ४ ओटा संघसंगठनहरु चुनावी मैदानमा भिड्ने

बेलौरीका दुबै क्याम्पसमा स्ववियुको निर्वाचनका लागि तयारी तीब्र, रामपुरमा ३ र महाकालीमा ४ ओटा संघसंगठनहरु चुनावी मैदानमा भिड्ने

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १५ फागुन । ८ बर्षपछि यही फागुन १८ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि तयारी तीब्र पारिएको छ । निर्वाचनको संशोधित कार्यतालिका अनुसार हिजो सार्वजनिक विदा भएपनि कञ्चनपुर सहित देशभरका क्याम्पसहरुमा उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको थियो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रक्रिया अन्र्तगत हिजो उम्मेदवारले मनोनयनपत्र

बेलौरीको दिनापुरका मानपति चौधरीको भारतीय सीमावर्ती बजार सम्पूर्णानगरमा दुर्घटनामा परी निधन

बेलौरीको दिनापुरका मानपति चौधरीको भारतीय सीमावर्ती बजार सम्पूर्णानगरमा दुर्घटनामा परी निधन

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, ११ फागुन । बेलौरी नगरपालिका वडा नं. २ दिनापुरका वर्ष ५५ का मानपति चौधरीको भारतीय बजार सम्पूर्णानगर नजिक मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ ।    मंगलबार दिउसो १ बजेतिर आफ्नी श्रीमतिका लागि औषधी ल्याउन सम्पूर्णानगर गइरहेका बेला भारतीय मोटरसाइकलले ठक्कर दिएपछि घटना स्थलमै निधन भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासद्वारा प्रमुख कार्यहरुको प्रगती विवरण सर्वाजनिक

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासद्वारा प्रमुख कार्यहरुको प्रगती विवरण सर्वाजनिक

कञ्चनपुर, ११ फागुन । उच्च अदालत दिपायल महेन्द्रनगर ईजलासले माघ मसान्त सम्मको प्रमुख कार्यहरुको प्रगती विवरण हिजो सर्वाजनिक गरेको छ । अर्धवार्षिक कार्य सम्पादनको प्रगतीका विषयमा जानकारी दिनका लागी उच्च अदालतले गरेको अन्तरकृया कार्यक्रममा कुनै पनि मुद्धालाई दुई वर्ष नाघन नदिने गरि कार्य सम्पादन भै रहेको जानकारी समेत गराईएको छ ।    साथै अदालतले टाईम कार्ड लागु

ऐरीघाटबाट लुकाएर राखिएको झण्डै पाँच लाख बराबरको सिसम बरामद

ऐरीघाटबाट लुकाएर राखिएको झण्डै पाँच लाख बराबरको सिसम बरामद

कञ्चनपुर, ११ फागुन । गड्डाचौकीस्थित राजश्व तथा भन्सार सुरक्षा गुल्मले ऐरीघाटबाट लुकाएर राखिएको झण्डै पाँच लाख बराबरको सिसम बरामद गरेको छ । गुल्मका इन्चार्ज प्रहरी नायब उपरीक्षक नेत्र केसी नेतृत्वको टोलीले २४ थान सिसमका गोलिया बरामद गरेको हो । बरामदपछि काठ गुल्ममा ल्याइएको छ । गुल्म इन्चार्ज केसीले गहुँबारी र जङ्गलमा लुकाएर राखेको अवस्थामा काठ

झलारीपिपलाडी नगरपालिकाको उत्तरी क्षेत्र जोडने रिङ्ग रोडको स्तरोन्नती  गरिने

झलारीपिपलाडी नगरपालिकाको उत्तरी क्षेत्र जोडने रिङ्ग रोडको स्तरोन्नती गरिने

कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको झलारीपिपलाडी नगरपालिकाको उत्तरी क्षेत्र जोडने रिङ्ग रोडको स्तरोन्नती  गरिने छ । जिल्ला विकास समिति र जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरको सहयोगमा राष्ट्रिय ग्रामिण यातायात सुद्धिकरण कार्यक्रम अन्र्तगत पुर्व पश्चिम राजमार्गको वनसमिति वजारवाट कसरौल सिमलफाटा हुदै कालापानी भएर शान्तिपुर, टोटी भएर झलारी आउने रिङ्ग रोडको स्तरोन्नतीको लागी मंगलवार उपभोक्ता समिति गठन गरिएको

डडेल्धुरामा पहिलो पटक नमुना संसदको तयारी अभ्यास हुँदै, फागुन १२ गते नमुना संसद चल्ने

डडेल्धुरामा पहिलो पटक नमुना संसदको तयारी अभ्यास हुँदै, फागुन १२ गते नमुना संसद चल्ने

डडेल्धुरा, ११ फागुन । डडेल्धुरामा पहिलो पटक नमुना संसदीय अभ्यासका क्रियाकलाप हिजोबाट सुरु भएका छन् । संसदीय अभ्यासबारे युवा पुस्तालाई जानकारी गराउने उदेश्यले प्रदेश नम्बर सातको डडेल्धुरामा तीनका लागि नमुना अभ्यास सुरु गरिएको हो ।  ‘नमुना युवा व्यवस्थापिका संसद कार्यक्रम’ नाम दिईएको उक्त कार्यक्रम जिल्ला विकास समितिको सभाहलमा सुरु भएको भएको छ ।  हिजो पहिलो

पशु र पशुजन्य पदार्थमा प्रयोग हुने औसधि न्यूनीकरण सम्बन्धि अन्तर्कृया कार्यक्रम नेपालगन्जमा

पशु र पशुजन्य पदार्थमा प्रयोग हुने औसधि न्यूनीकरण सम्बन्धि अन्तर्कृया कार्यक्रम नेपालगन्जमा

दशरथ सिंह साउद, नेपालगन्ज, बाँके, ११ फागुन । पशु सेवा बिभाग कार्यालय हरिहरभवनको आयोजना र उपभोक्ता मन्च नेपाल संगै उपभोक्ता संरक्षण महासंघको सहजीकरण एवं समन्वयमा हिजो मंगलवार पशु र पशुजन्य पदार्थमा प्रयोग हुने औसधि न्यूनीकरण सम्बन्धि अन्तर्कृया कार्यक्रम नेपालगन्जमा रहेको पशु सेवा तालिम केन्द्रमा सम्पन्न भएको छ । तरकारीमा प्रयोग गरिने बिसादिको प्रयोगले सागपात, पशु

 बाजुराको बडिमालिका नगरपालिका–९ का एक युवकको रुखबाट लडेर मृत्यु

बाजुराको बडिमालिका नगरपालिका–९ का एक युवकको रुखबाट लडेर मृत्यु

बाजुरा, ११ फागुन ।  बाजुराको बडिमालिका नगरपालिका–९ का एक युवकको रुखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय दलबहादुर रोकाया रहेको आफन्त लक्ष्मीराज पाध्यायले बताए । मंगलबार दिउँसो गाईवस्तुका लागि घर नजिकै रहेको दुदुली खोलाको वनमा डालेघाँस काट्न गएका बेला रुखबाट लडेर उनको मृत्यु भएको पाध्यायले जानकारी दिए । डालेघाँस काटेर रुखबाट भुइँमा

अपाङ्गता भएका व्यक्तिहरुलाई कञ्चनपुरको बैजनाथ सामुदायिक वनले भत्ता दिँदै

अपाङ्गता भएका व्यक्तिहरुलाई कञ्चनपुरको बैजनाथ सामुदायिक वनले भत्ता दिँदै

कञ्चनपुर, ११ फागुन । अपाङ्गता भएका व्यक्तिहरुलाई कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–८ मा रहेको बैजनाथ सामुदायिक वनले भत्ताको रकम उपलव्ध गराउने व्यवस्था गरेको छ । सामुदायिक वनले समूह बचत तथा राहत कोष स्थापना गरी अपाङ्गता भएका व्यक्तिहरुलाई मासिक रुपमा ३ तीनसयका दरले भत्ता उपलव्ध गराउने व्यवस्था गरेको हो। “बौद्धिक, शारीरिक, मानसिक अपाङग र दृष्टीविहीन १४ जनालाई

हजार दिनका आमा, सिमान्तकृत वर्ग र स्वास्थ्यकर्मीहरु संग लक्षित वर्ग छलफल कार्यक्रम

हजार दिनका आमा, सिमान्तकृत वर्ग र स्वास्थ्यकर्मीहरु संग लक्षित वर्ग छलफल कार्यक्रम

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १० फागुन । बेल्डाँडीको रौतेलीविचवा स्वास्थ्य संस्थाको सेवा तथा परिवार नियोजन सेवामा गुणस्तर वृद्धि गर्ने उद्देश्यले समुदायमा एक हजार दिनका आमा, सिमान्तकृत वर्ग र स्वास्थ्यकर्मीहरु संग लक्षित वर्ग छलफल कार्यक्रम गरिएको छ । उक्त कार्यक्रम साविक रौतेली विचवाको वडा नं. ८ मा हजार दिनका आमा र  वडा नं. ९

बेलौरी नगरपालिका खुला दिशामुक्त नगरपालिका घोषणा, ९६९२ मध्ये ९५९९ घरधुरीमा चर्पी निर्माण

बेलौरी नगरपालिका खुला दिशामुक्त नगरपालिका घोषणा, ९६९२ मध्ये ९५९९ घरधुरीमा चर्पी निर्माण

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १० फागुन । कञ्चनपुर जिल्लालाई वि.सं. २०७३ भित्र खुलादिशा मुक्त जिल्ला घोषणा गर्ने उद्धेश्यका साथ सोमबार बेलौरी नगरपालिकालाई खुला दिशामुक्त नगरपालिका घोषणा गरिएको छ । बेलौरी नगरपालिकाले बेलौरीकोे खुला मञ्चमा औपचारिक कार्यक्रम गरी नगरपालिकालाई खुला दिशामुक्त नगरपालिका घोषणा गरेको हो । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद

रेडियो झलारी एफ.एम. १०५.९ मेगाहर्जको हिजोबाट नियमित प्रशारण शुरु

रेडियो झलारी एफ.एम. १०५.९ मेगाहर्जको हिजोबाट नियमित प्रशारण शुरु

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, ०८ फागुन । रेडियो झलारी एफ.एम. १०५.९ मेगाहर्जको हिजोबाट नियमित प्रशारण शुरु भएको छ । ६७ औँ प्रजातन्त्र दिवशको अवसर पारेर रेडियो झलारी एफ.एम. १०५.९ मेगाहर्जको औपचारिक कार्यक्रमका बीच समुद्घाटन गरी हिजोबाट नियमित प्रशारण सुरु गरिएको हो । नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मण तिवारीको प्रमुख आतिथ्यमा भएको

रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको ९ औँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न

रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको ९ औँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न

माधव पौडेल / दशरथ सिंह साउद, रेडियो बेलौरी, कञ्चनपुर, ०८ फागुन । कञ्चनपुरको बेल्डाँडीमा रहेको रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको ९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम हिजो सम्पन्न भएको छ । रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसका क्याम्पस सञ्चालक समितिका अध्यक्ष ईश्वरी दत्त भट्टको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रमुख अतिथि व्यवस्थापिका सँसद सदस्य कृपाराम राना

बेलौरी नगरपालिकालाई भोली फागुन ९ गते खुला दिशामुक्त घोषणा गरिने

बेलौरी नगरपालिकालाई भोली फागुन ९ गते खुला दिशामुक्त घोषणा गरिने

माधव पौडेल, रेडियो बेलौरी, कञ्चनपुर, ०८ फागुन । बेलौरी नगरपालिकालाई भोली फागुन ९ गते खुला दिशामुक्त घोषणा गरिने भएको छ । प्रायः सबै घरघुरीमा चर्पी बनिसकेकाले भोली भव्यता साथ खुला दिशामुक्त घोषणा कार्यक्रम गरिने बेलौरी नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन सिंह कार्कीले बताउनु भएको छ । भोली विहान ११ बजेदेखि बेलौरीको खुलामञ्चमा कञ्चनपुर निर्वाचन क्षेत्र नं.

परम्परालाई चुनौती दिँदै श्रीमानको चितामा दुईटै श्रीमतीले दिइन् दागबत्ति

परम्परालाई चुनौती दिँदै श्रीमानको चितामा दुईटै श्रीमतीले दिइन् दागबत्ति

दशरथ सिंह साउद, रेडियो बेलौरी, ०७ फाल्गुन । घरपरिवारमा कसैको मृत्यु भएपछि महिलालाई चितासम्म जानका लागि वर्जित रहेको सुदूरपश्चिमको सामाजिक संस्कृतिलाई चिर्दै महिलाले आफ्नो पतिको चितामा दागबत्ती दिएकी छिन् । परापूर्वकालदेखि चल्दै आएको सामाजिक परम्परालाई चिर्दै डडेल्धुरा जिल्लाको आलिताल गाविस ६ बलौचाकी २६ वर्षीया जेठी श्रीमती ईश्वरी बोहरा साउँद र कान्छी श्रीमती २० बर्षीया धनमाया

सरकारी कागज किर्ते गरेको आरोपमा फरार रहेका बैतडीका एक प्रधानाध्यापक पक्राउ

सरकारी कागज किर्ते गरेको आरोपमा फरार रहेका बैतडीका एक प्रधानाध्यापक पक्राउ

बैतडी, ७ फागुन । सरकारी कागज किर्ते गरेको आरोपमा फरार रहेका बैतडीका एक प्रधानाध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । पीपलकोट माध्यामिक विद्यालय उदयदेव लोजनीका प्रधानाध्यापक रमेश ओझालाई सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । प्रधानाध्यापक ओझाले शिक्षक पदपूर्तिमा दस्तखत किर्ते गरेको आरोप लगाउँदै गएको

बैतडीको अति विकट क्षेत्र तल्लोस्वराडमा आजदेखि एकीकृत घुम्ती सेवा शिविर सञ्चालन (अडियो सहित)

बैतडीको अति विकट क्षेत्र तल्लोस्वराडमा आजदेखि एकीकृत घुम्ती सेवा शिविर सञ्चालन (अडियो सहित)

रेडियो बेलौरी, कञ्चनपुर–बैतडी, २५ माघ । बैतडी जिल्लाको अति विकट क्षेत्र तल्लोस्वराडमा आजदेखि एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुदैँ छ । आज र भोली कुलाँउमा र यही माघ २८ र २९ गते तल्लोस्वराडकै मेलौलीमा एकीकृत घुम्ती सेवा शिविरमार्फत जिल्ला प्रशासन कार्यालय बैतडीको नेतृत्वमा बैतडी जिल्लामा कृयाशील करिब एक दर्जन जति सरकारी कार्यालयहरुबाट प्रबाह हुने सुविधाहरु

space for addspace for addspace for add

अभिलेखालय

More

बेलौरी ODF तयारी @ 11-08

बैतडीमा एकीकृत घुम्ती सेवा शिविर @ 10-25

मन्त्री लेखकसंग गरिएको कुराकानी @ 10-06

space for addspace for addspace for add

Facebook