NOW PLAYING.. पुराना नेपाली गीतहरु

UP NEXT.... फ्रिक्वेन्सी मोडुलेसनमा रेडियो प्रशारण बन्द, वेबसाइट र मोबाइल एप्समा विभिन्न गीत संगीतहरु

समाचार: राष्ट्रिय खबर

आज मकर संक्रान्ति पर्व मनाइँदै, थारुसमुदायको नयाँ वर्ष प्रारम्भ, ठाउँठाउँमा कार्यक्रम गरिदैँ

आज मकर संक्रान्ति पर्व मनाइँदै, थारुसमुदायको नयाँ वर्ष प्रारम्भ, ठाउँठाउँमा कार्यक्रम गरिदैँ

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, ०१ माघ । आज माघ १ गते, माघे संक्रान्ति पर्व भव्यताका साथ मनाइँदै छ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर सक्रान्ति पनि भनिन्छ । ज्योतिषशास्त्रमा जनाइए अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने गर्दछ । जसका

स्थानीय तहको संख्या ७१९, चार महानगरपालिका, १२ उपमहानगरपालिका (पूर्णविवरण सहित)

स्थानीय तहको संख्या ७१९, चार महानगरपालिका, १२ उपमहानगरपालिका (पूर्णविवरण सहित)

काठमाडौं, पुस २३ – स्थानीय तह पुनर्संरचना आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ । सिंहदरबारमा भएको कार्यक्रममा आयोगका अध्यक्ष बालानन्द पौडेलले स्थानीय विकासमन्त्रीमार्फत प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउनुभएको हो । आयोगले स्थानीय तह सात सय १९ रहने गरी प्रतिवेदन पेश गरेको छ । आयोगले पेश गरेको प्रतिवेदनमा चार महानगरपालिका, १२ उपमहानगरपालिका, दुई सय ४१ नगरपालिका र चार सय

अकोराबको केन्द्रीय अध्यक्षमा खतिवडा, सात नं. प्रदेश अध्यक्षमा उपाध्याय

अकोराबको केन्द्रीय अध्यक्षमा खतिवडा, सात नं. प्रदेश अध्यक्षमा उपाध्याय

काठमाण्डौँ, २३ पौष ।सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रशारक सघ नेपाल (अकोराब)ले नयाँ नेतृत्व चयन गरेको छ । काठमाण्डुमा भएको १२ औ साधारणसभा तथा छठौं अधिवेसनमा सुवास खतिवडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । आज बिहान सकिएको मतपरिणामबाट आफ्ना निकटतम प्रतिद्धन्दी किशोरजंग थापालाई हराउँदै खतिवडा अध्यक्षमा विजयी हुनु भएको हो । खतिवडाले कूल

नेकपा एमालेले थालेको ४ महिने जनपरिचालन अभियान कञ्चनपुरमा पनि जारी

नेकपा एमालेले थालेको ४ महिने जनपरिचालन अभियान कञ्चनपुरमा पनि जारी

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १६ पौष  । नेकपा एमालेले संविधान कार्यान्वयनका लागि भन्दै थालेको ४ महिने जनपरिचालन अभियान कञ्चनपुरमा पनि जारी रहेको छ । अभियान अन्तर्गत जिल्लादेखि केन्द्र र स्थानीय स्तरका नेता कार्यकर्ता बीच बैठक, भेला र अन्तक्र्रिया कार्यक्रम भइरहेको जनाइएको छ । नेकपा एमाले शंकरपुर गाउँकमिटिले हिजो शंकरपुरको बल्मीमा रहेको पूर्णिमा आधारभूत

पुषे पन्ध्र पर्व सुदूरपश्चिममा आज धुमधामसँग मनाइदैँ

पुषे पन्ध्र पर्व सुदूरपश्चिममा आज धुमधामसँग मनाइदैँ

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १५ पौष  । आज पुस पन्ध्र गते । हरेक वर्ष पुषको १५ गतेका दिन मनाइने पुषे पन्ध्र पर्व सुदूरपश्चिममा आज धुमधामसँग मनाइदैँ छ । पुषे पन्ध्रको अवसरमा आज रातभर जाग्राम बस्दै मुढाको आगो ताप्दै एक आपसमा रमाईलो गर्दै गाउँ, टोल, छिमेकमा सबै जना एकै ठाउँमा जम्मा भई मिठा–मिठा आनै–बात

प्रहरी प्रमुखको रुपमा बेलौरी सरुवा भएका प्रहरी निरीक्षक अमिरकन चन्दको निधन

प्रहरी प्रमुखको रुपमा बेलौरी सरुवा भएका प्रहरी निरीक्षक अमिरकन चन्दको निधन

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १२ पौष । इलाका प्रहरी कार्यालय बेलौरीमा प्रमुखको रुपमा सरुवाको सुचीमा रहनु भएका प्रहरी निरीक्षक अमीरकन चन्दको निधन भएको छ । आइतबार साँझ अकस्मात रगत सहितको बान्ता हुँदा तत्काल सामान्य उपचार पछि चन्दलाई महाकाली अञ्चल अस्पतालबाट सेति अञ्चल अस्पतालमा लगी केही समय उपचार गरी थप उपचारका लागि त्यहाँबाट कोहलपुर

काठमाण्डौँ गएको डेलिगेशन टोली बेलौरी फिर्ता, १३ मन्त्रालयमा मागपत्र पेश (पूर्ण पाठ सहित)

काठमाण्डौँ गएको डेलिगेशन टोली बेलौरी फिर्ता, १३ मन्त्रालयमा मागपत्र पेश (पूर्ण पाठ सहित)

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, ०८ पौष । कञ्चनपुरको बेलौरी नगरपालिकाबाट मंसिर ३० गते काठमाण्डौँ गएको डेलिगेशन टोली बेलौरी फिर्ता भएको छ । नगरपालिका भित्रका विभिन्न विकासका योजना तयार पार्दै सम्बन्धित मन्त्रालयमा बुझाएको छ । भौतिक पुर्बाधार तथा यातायात मन्त्रालय, जनसंख्या तथा वातावरण मन्त्रालय, बन तथा भुसंरक्षण मन्त्रालय, सहकारी तथा गरीबी निवारण मन्त्रालय, खानेपानी

थरुहटको आह्वानमा शुक्रबार कैलाली र कञ्चनपुर बन्द, पूर्वसन्ध्यामा बेलौरीमा राँके जुलुस प्रदर्शन

थरुहटको आह्वानमा शुक्रबार कैलाली र कञ्चनपुर बन्द, पूर्वसन्ध्यामा बेलौरीमा राँके जुलुस प्रदर्शन

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २४ मंसिर । आज शुक्रबार थरुहट÷थारुवान संयुक्त संघर्ष समितिद्वारा शुक्रबार कैलाली र कञ्चनपुर बन्द घोषणा गरिएको छ । थरुहट÷थारुवान संयुक्त संघर्ष समितिले बन्दको पूर्वसन्ध्यामा बिहिबार कञ्चनपुरको दक्षिणी क्षेत्रमा राँके जुलुस प्रदर्शन समेत गरेको छ । नेपाल सरकारले केही दिन अगाडी संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा कैलाली र कञ्चनपुरलाई

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको आज पाँचौँ दिन

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको आज पाँचौँ दिन

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १४ मंसिर । ‘घर शान्ति नै विश्व शान्तिको आधार, दीगो विकासका लागि लैङ्गिक हिसारहित समाज’ भन्ने मूल नारासहित लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको आज पाँचौँ दिन, विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।   सोह्र दिने अभियान अन्तर्गत रेडियो बेलौरीले पनि महिलावर्गका हक–हितका लागि सरोकारवाला पक्ष संग छलफल तथा अन्तकृया

थरुहट संघर्ष समितिद्वारा प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश (९ सुत्रीय मागको अडियो सहित)

थरुहट संघर्ष समितिद्वारा प्रधानमन्त्री समक्ष ज्ञापनपत्र पेश (९ सुत्रीय मागको अडियो सहित)

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १४ मंसिर । थरुहट–थारुवान संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । कैलाली–कञ्चनपुरसहित तराईमा दुई प्रदेश बनाइनु पर्ने लगायतका ९ सुत्रीय माग राख्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनाल मार्फत प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष एवं थरुहट–थारुवान संघर्ष समिति कञ्चनपुरका

प्रहरी प्रधान कार्यालयद्वारा ५९ जना SP हरुको सरुवा, कञ्चनपुर र कैलालीका SP पनि

प्रहरी प्रधान कार्यालयद्वारा ५९ जना SP हरुको सरुवा, कञ्चनपुर र कैलालीका SP पनि

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, ५ मंसिर । प्रहरी प्रधान कार्यालयद्वारा ५९ जना प्रहरी उपरीक्षकहरुको सरुवा गरिएको छ । जिल्लामा अवसर नपाएकालाई अवसर दिएर र एक वर्षे कार्यकाल पूरा भएका एसपीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भारीमात्रामा गरिएको सरुवामा कञ्चनपुर र कैलालीका प्रहरी प्रमुख पनि परेका छन् । कञ्चनपुर प्रहरी प्रमुख

कञ्चनपुरको दक्षिणीक्षेत्र जोड्ने ३ ओटा सडकखण्ड कालोपत्रेका लागि टेन्डर आव्हान (अडियो सहित)

कञ्चनपुरको दक्षिणीक्षेत्र जोड्ने ३ ओटा सडकखण्ड कालोपत्रेका लागि टेन्डर आव्हान (अडियो सहित)

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, ०२ मंसिर । कञ्चनपुरको दक्षिणी क्षेत्र जोड्ने प्रमुख सडकहरुको कालोपत्रेका लागि टेन्डर खुलेको छ । दैजी–बेल्डाँडी, बेल्डाँडी–बेलौरी र बेलौरी–डोकेबजार सडकको कालोपत्रे गरी तीन ओटा सडकखण्डको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहिबार टेन्डर आव्हान गरेको हो ।  यसै सम्बन्धी हामीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकसंग छोटो संवाद गरेका

मंसिर दोस्रो हप्तादेखि कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रे सुरु हुने : डि. इ.मौवार (अडियो सहित)

मंसिर दोस्रो हप्तादेखि कलुवापुर–बेलौरी सडकखण्ड कालोपत्रे सुरु हुने : डि. इ.मौवार (अडियो सहित)

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १ मंसिर । डिभिजन सडक कार्यालय महेन्द्रनगरको टोलीद्वारा कलुवापुर–बेलौरी सडकखण्डको कालोपत्रेका लागि स्थलगत निरीक्षण गरिएको छ । कलुवापुर–बेलौरी सडकखण्डको कालोपत्रेको कामलाई यथाशीघ्र मुर्त रुप दिन मंगलबार डिभिजन क्षेत्रीय प्रमुख शीव नेपाल, कञ्चनपुरका डिभिजन प्रमुख इन्जिनियर विनोद कुमार मौवार, इन्जिनियर किरण सुवेदी लगायतको टोलीले सडकको निरीक्षण गरेको हो । विगत

सांसदको न्युनतम तलब एक लाख ८५ हजार प्रस्ताव

सांसदको न्युनतम तलब एक लाख ८५ हजार प्रस्ताव

प्रकाश ढकाल, काठमाडौं, कात्तिक ३० – सरकारले व्यवस्थापिका संसदका सदस्यको न्युनतम सुविधा एक लाख ८५ हजार ७ सय ३० रुपैयाँ प्रस्ताव गरेको छ । सरकारले केही दिनअघि संसदमा पेश गरेको संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मार्फत सांसदहरुको सुविधा बढाउने प्रस्ताव गरेको हो । सांसदको सुविधा कम भएको भन्दै

६८ वर्षमा पृथ्वीबाट सबैभन्दा नजिक देखियो चन्द्रमा

६८ वर्षमा पृथ्वीबाट सबैभन्दा नजिक देखियो चन्द्रमा

काठमाडौं, कात्तिक २९ । सोमबार पछिल्लो ६८ वर्षमा चन्द्रमा सबैभन्दा नजिक आएको छ । नेपाली समय अनुसार सोमबार बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको हो ।  चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार पाँच सय ९ किलोमिटर पर देखिएको हो । सोमबार सन् १९४८ पछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको हो । सोमबार

नेपाल पहिलो स्थानमा चेतावनीमूलक सन्देश राख्नेमा

नेपाल पहिलो स्थानमा चेतावनीमूलक सन्देश राख्नेमा

काठमाडौं, २७ कात्तिक । सुर्तीजन्य पदार्थमा चेतावनीमूलक सन्देश राख्ने देशको सूचीमा नेपाल पहिलो स्थानमा परेको छ । क्यानेडियन क्यान्सर सोसाइटीले सुर्तीजन्य पदार्थमा ‘चेतावनीमूलक सन्देश’ विषयक अन्तर्राष्ट्रिय प्रतिवेदन शुक्रबार सार्वजनिक गरेको हो । यसअघि विश्व स्वास्थ्य सङ्गठनले सन् २०१५ मा आवुधावीमा भएको विश्व सुर्ती सम्मेलनमा पनि नेपाललाई सम्मान गर्नुका साथै कानुनको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक सहयोग

सुपरबुक चित्रकला प्रतियोगिता हुने

सुपरबुक चित्रकला प्रतियोगिता हुने

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २६ कार्तिक । कञ्चनपुर लगायत देशका ५ जिल्लामा सुपरबुक चित्रकला प्रतियोगिता हुने भएको छ । विगत दश वर्षदेखि बालबालिकाहरू माझ श्रव्यदृष्यको माध्यमद्वारा नैतिक मूल्यमान्यता, चेतना, जीवन जिउने कला तथा स्वस्थ मनोरञ्जन उपलब्ध गराउँदै आएको अत्यन्तै लोकप्रिय बाल कार्यक्रम “खुशीको संसार” को निर्माता प्रमिस प्रडक्सन्स प्रा.लि.ले कक्षा १ देखि कक्षा

कक्षा१२को मौका परीक्षाको नतिजा प्रकाशित

कक्षा१२को मौका परीक्षाको नतिजा प्रकाशित

भक्तपुर, कार्तिक २५ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आज साँझ सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा ७९ दशमलव २७ प्रतिशत अर्थात् २५ हजार ८ सय ६९ परीक्षार्थी उत्तीर्ण भएका छन् ।    बोर्डले परीक्षा भएको २० औं दिनमा नतिजा सार्वजनिक गरेको हो । गत कात्तिक ६ गते भएको मौका

आज हरिबोधिनी एकादशी, तुलसी विवाह

आज हरिबोधिनी एकादशी, तुलसी विवाह

रेडियो बेलौरी, कञ्चनपुर २५ कार्तिक । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्यूँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले

आज बस्ने भनिएको संसद् बैठक स्थगन

आज बस्ने भनिएको संसद् बैठक स्थगन

काठमाडौँ,  कात्तिक २५ गते  । व्यवस्थापिका–संसद्को  बिहिबारका लागि तोकिएको बैठक विशेष कारणले स्थगन भएको छ । संसद् सचिवालयले  सूचना प्रकाशित गरी यही कात्तिक २५ गतेका लागि निर्धारित बैठक स्थगन गरेको सहप्रवक्ता सुदर्शन कुईंकेलले जानकारी दिनुभयो । संसद्को अर्को बैठक यही कात्तिक २६ गते बिहान ११ बजे बस्नेछ । संसद् बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख

space for addspace for addspace for addspace for add

अभिलेखालय

More

बृहत परिवार नियोजन शिविर रिपोर्ट @ 09-12

थरुहट कञ्चनपुरका ९ सुत्रीय माग @ 08-14

जुनको छाँयालाई गीतको रिपोर्ट @ 08-14

space for addspace for addspace for add

Facebook