कला / संस्कृति / साहित्य

प्रथम बेलौरी माघी मेलाको सम्पूर्ण तयारी पूरा, खानेपानी मन्त्री बिना मगरले उद्घाटन गर्ने ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुरको बेलौरीमा शुक्रबार देखि सञ्चालन हुन गइरहेको प्रथम बेलौरी माघी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । थारू कल्याणकारिणी सभा बेलौरीले आयोजना गर्न गइरहेको प्रथम बेलौरी माघी मेलाको सम्पूर्ण तयारी पूरा भएको र शुक्रबार बिहान ११ बजे नेपाल सरकारका खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यतामा उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रचारप्रसार समितिका संयोजक कृष्ण गम्वाले जानकारी दिनुभयो । 


प्रस्तुत छ, यसै विषयमा प्रचारप्रसार समिति संयोजक कृष्ण गम्वासंग गरिएको विशेष कुराकानी ।।

<