बेलौरी खबर

सामुदायिक विद्यालयमा कार्यरत बाल विकास सहयोगीका लागि २ दिने पुनर्ताजगी तालिम ।। (फोटो फिचर)

हरिश चन्द्र बाग, कञ्चनपुर ।
कञ्चनपुरको बेलडांडी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत बाल विकास सहयोगीहरुका लागि २ दिने पुनर्ताजगी तालिम सञ्चालन गरिएको छ । उक्त तालिमको सोमबार बेलडांडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले उद्घाटन गर्नुभएको उहाँका स्वकीय सचिव कृष्ण कुमार रोकायाले बताउनु भएको छ । 

<