बेलौरी खबर

ट्वाईलेटको सेप्टी ट्यांकीमा डुबेर एकजनाको मृत्यु ।।

हरिश चन्द्र बाग, कञ्चनपुर ।
ट्वाईलेटको सेप्टी ट्यांकी सफा गर्ने क्रममा डुबेर कञ्चनपुरमा एकजनाको मृत्यु भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका ३ दैजी बस्ने वर्ष ५० का मन्कु डगौराको सोमबार बेदकोट नगरपालिका ४ बगुन स्थित उमापति भट्टको ट्वाइलेटको सेप्टि ट्याङकी सफाइ गर्ने क्रममा ट्याङकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
 

<