बेलौरी खबर

यसरी गरे सांसद धामीले महाकाली अञ्चल अस्पताल भित्रको बेथितिको चर्चा प्रतिनिधि सभामा ।। 

हरिश चन्द्र बाग, कञ्चनपुर, १८ असार ।
महाकाली अञ्चल अस्पतालको बेथितिका बारेमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नर बहादुर धामीले प्रतिनिधि सभाको आइतबारको बैठकमा आवाज उठाउनु भएको छ । सांसद धामीले महाकाली अञ्चल अस्पतालमा तत्काल २७ जना डाक्टरहरुको व्यवस्था हुनुपर्ने जोडदार माग गर्नु भएको छ ।

प्रस्तुत छ, सांसद धामीले प्रतिनिधि सभा बैठकमा सम्बोधन गरेको अडियो ।।
 

Audio : http://radiobelauri.org.np/uploads/audio/72.Nar%20Bdr%20Dhami%20Dai%20@%2003-17%20Pratinidhi%20Sava.mp3

 

Video : https://youtu.be/qsoM5KFyJXs

<