कला / संस्कृति / साहित्य

"रिसाई हाल्ने बानी" गीतको म्युजिक भिडियो सार्वजनिक ।।

सोनु सापकोटाको प्रस्तुतिमा रहेको "रिसाई हाल्ने बानि"  गितको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
 
पछिल्लो समयका युवा सर्जक  शर्कर शर्मा र  डम्वर चन्द बगरको शब्द रहेको उक्त गितमा भने  तेजेन मल्ल ले संगित दिएका  छन् ।  सम्झना लामिछाने  र सोनु सापकोटाको आवाज रहेको यस  गितमा   अनिश लामाले निर्देशन  गरेका छन् भने  बिक्रम कार्किले छायांकन गरेका छन् ।

 

उक्त भिडियोमा विजय तिखातरिले सम्पादन  गरेका छन् । पोष्टर निभा मुभिजले गरेको छ । यस गितलाई उत्पादन तथा वितरण उग्रतारा डिजिटल म्युजिक प्रा. लि  ले गरेको छ ।

<