कला / संस्कृति / साहित्य

"तिमी मेरी बन्छौ भने" गीतको भिडियो सोमबार देश तथा बिदेशमा एकसाथ रिलिज हुँदै ।।

तेजेन्द्र विवश रावलको शब्द तथा भद्र ओलीको लयमा तयार भएको "तिमी मेरी बन्छौ भने" गीतको भिडियो यही फागुन तेस्रो साताको सोमबार २१ गते देश तथा बिदेशमा एकसाथ रिलिज हुँदैछ ।

 

उक्त "तिमी मेरी बन्छौ भने" गीतमा चर्चित गायिका टीका पुन र धिरेन्द्र भण्डारीले स्वर दिएका छन् भने पछिलो समयकी चर्चित मोडल रिचा थापा र दिपेन्द्र सज्यालको अभिनय रहेको छ । जुन गीतमा भिडियो निर्देशन अनिश लामाले गरेका छन् ।  भिडियो छायाªकन भने बिक्रमले गरेका छन् भने उक्त गीत उत्पादन तथा बजार उग्रतारा डिजिटल म्युजिक प्रा.लि. ले गरेको छ ।

"तिमी मेरी बन्छौ भने" बोलको गीत म्युजिक नेपालको युटुव च्यानलबाट  दर्शकहरुले हेर्न सक्ने बताइएको छ ।

<