ताजा खबर

अर्थ-वाणिज्य

बुधबार सुनचाँदीको भाउ घट्यो ।।

काठमाण्डौँ, २६ पुस । सुनचाँदीको भाउ बुधबार घटेको छ । सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

<