सूचना पाटी

शव यात्रामा सहभागी भईदिने बारे सुचना

बेलौरी नगरपालिका वडा नं. ६ दुम्ली निवासी हाम्री पूजनीय आमा हरु देवी कुँवर ज्यूको यही पुस २२ गते राति ११ बजेको समयमा ८८ वर्षको उमेरमा देहावसान भएको हुँदा अन्तिम दाहसंस्कारका लागि यही पुस २३ गते आइतबार विहान ९ बजे दोदाघाट भकुण्डामा लगिने हुँदा शवयात्रामा सहभागी भइदिन हुन् छरछिमेकी, आफन्तजन, इष्टमित्र, शुभचिन्तक सबैमा अनुरोध गर्दछौँ ।
 
छोराहरु ः हर्क सिंह कुँवर, बीर सिंह कुँवर, लाल सिंह कुँवर र पदम सिंह कुँवर, बेलौरी नगरपालिका ६ दुम्ली, कञ्चनपुर ।।

<