बेलौरी खबर

बैशाख १६ देखि २० गते सम्म कञ्चनपुरका ५० भन्दा बढीठाउँमा एकै साथ ५ दिने योग शिविर चल्ने

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २९ चैत । कञ्चनपुर जिल्लालाई योगमय जिल्ला बनाउन पतञ्जली योग समिति तल्लीन रहेको छ । मानव स्वास्थ्यका लागि हितकर सावित भएको योगाको सबै व्यक्तिहरुमा ज्ञानविस्तार गर्न र प्रयोगमा ल्याई स्वस्थ समाज निर्माण गर्न भन्दै आउँदो बैशाख १६ देखि २० गते सम्म कञ्चनपुरका ५० भन्दा बढीठाउँमा एकै साथ ५ दिने योग शिविर सञ्चालन गरिने पतञ्जली योग समिति नेपालकी केन्द्रीय सदस्य कमला सापकोटाले बताउनु भयो । प्रस्तुत छ, पतञ्जली योग समिति नेपालकी केन्द्रीय सदस्य कमला सापकोटा संग गरिएको विशेष कुराकानी... http://radiobelauri.org.np/uploads/audio/2.Kamala%20Sapkota%20@%2012-19.MP3

<