मनोरञ्जन

आज सुदूरपश्चिममा धुमधामसँग ओल्के पर्व मनाइँदै, आजकै दिन बुढी हाल्ने प्रचलन पनि

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १ भदौ ।  आज १ गते भाद्र सङ्क्रान्ति, प्रदेश नं. ७ अर्थात सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै छ । गर्मीयामको प्रकोप र महामारीबाट बचेर नयाँ जीवनको प्राप्ती भएको खुशियालीमा सुदूरपश्चिमका पहाडी समुदायका जनताहरुले ओल्के पर्व मनाउने गर्दछन् ।   आजको दिन