ताजा खबर

कला / संस्कृति / साहित्य

प्रदेश नम्बर ७ मा डोट्याली समुदायले ओल्के पर्व धुमधामका साथ मनाउदै ।।

हरिश चन्द्र बाग, कञ्चनपुर, १ भदौ । आज भाद्र सक्रान्ती, आज सुदूरपश्चिम अर्थात प्रदेश नम्बर ७ मा डोट्याली समुदायले ओल्के पर्व धुमधामका साथ मनाउदै छन् । बिहानै नुहाईधुवाई गरी विभिन्न परिकारहरू बनाएर कृषिसँग सम्बन्धित औजार तथा फलफूल आजका दिन आफन्तलाई ओल्को अर्थात उपहार दिने गरिन्छ । आजका दिनमा