कला / संस्कृति / साहित्य

“प्रेम कहानी” मा मोडलिङ गर्दै डेबिडको धमाकेदार इन्ट्री ।।

किशोर तामाङ्ग, कञ्चनपुर । कञ्चनपुर जिल्लाको विकट दक्षिणी भेग पुनर्वासका एक नवोदित युवा मोडलिङ्गमा जम्दै आएका छन् । पुनर्वास नगरपालिका वडा नम्बर ७ च गाउँका डेबिड तामाङ्गले अहिले म्युजिक भिडियो मार्फत मोडलिङ्गको यात्रा सुरु गरेका छन् ।   पूर्व नेपाली सेनाका जवान समेत रहेका डेबिड सानै उमेर देखि नै