दैनिक खबर पत्रिका

२०७४ फागुन ११ गते उपलब्ध भएका सबै खबरहरु पढ्न यहाँ क्लिक गर्नुहोस् !

कञ्चनपुरको पुनर्वासमा क्षत बिक्षत अवस्थामा एक बृद्धाको शव फेला ।। हरिश्चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, ११ फागुन । कञ्चनपुरको पुनर्वासमा क्षत बिक्षत अवस्थामा एक बृद्धाको शव फेला परेको छ । बिहिवार गोठालो गएकी पुनर्वास नगरपालिका ११ भिमबस्तीकी ६५ वर्षिया पानमती धामीको आज बिहान क्षत बिक्षत