अर्थ-वाणिज्य

शुक्लाफाँटा नगरपालिकामा पशु वीमा बारे अन्तक्रिया

राजेन्द्र पनेरु, कञ्चनपुर, २८ कार्तिक ।  शुक्लाफाँटा नगरपालिका वडा नं ४ मा सोमवार पशु वीमा बारे एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । पशु सेवा शाखा झलारीको आयोजनमा अन्तक्रिया गोष्ठि सम्पन्न भएको हो ।   कार्यक्रममा पशु सेवा कार्यालय कञ्चनपुरका बरिष्ठ पशु विकास अधिकृत मदन सिंह धामीले पशु