खेलकुद

खेलकुदमा सुदूरपश्चिमलाई अग्रणी बनाउन प्रदेश सरकार क्रियाशील छ : मन्त्री पठान सिंह बोहरा ।।

दीपेन्द्र बस्नेत / किशोर तामाङ, कञ्चनपुर । खेलकुद क्षेत्रमै सुदूरपश्चिमलाई अग्रणी बनाउन प्रदेश सरकार क्रियाशील रहेको सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार तथा योजना मन्त्री पठान सिंह बोहराले बताउनु भएको छ ।   कञ्चनपुरको पुनर्वास नगरपालिकाले  आयोजना गरेको प्रथम नगर स्तरीय एवं एघारौं