राष्ट्रिय समाचार

निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका नाका ७२ घण्टाका लागि बन्द

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, १२ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका नाका ७२ घण्टाका लागि आजदेखि बन्द भएका छन् । कञ्चनपुर देखि झापा सम्म, पश्चिमी क्षेत्र कञ्चनपुरको गड्डाचौकी देखि उत्तर दार्चुला सम्म र पूर्व झापा देखि ताप्लेजुङ सम्मका नाका