बेलौरी खबर

उदयदेव मिडिया प्रा.लि. को दोस्रो साधारण सभा : अध्यक्षमा दिनेश राज ओझा चयन ।।

कञ्चनपुरको बेलौरीमा रहेको उदयदेव मिडिया प्रा.लि. को दोस्रो साधारण सभाको बन्दसत्रबाट अध्यक्षमा दिनेश राज ओझा सर्वसम्मत चयन हुनुभएको छ । शनीबार आयोजित प्रा.लि. को दोस्रो साधारण सभाको बन्दसत्रले नयाँ कार्यसमिति सहित विभिन्न उपसमिति समेत सर्वसम्मत गठन गरेको हो । उदयदेव मिडिया प्रा.लि. को नयाँ