स्थानीय समाचार

३९ औँ पुष्पलाल स्मृति दिवस कञ्चनपुर लगायत देशभर विभिन्न कार्यक्रम गरी मनाइदैँ

रेडियो बेलौरी, कञ्चनपुर, ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस शनिबार मनाइँदै छ ।  वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लामा माता तुलसी कुमारी र पिता भक्त लालको माहिलो सुपुत्रको रूपमा जन्मिनु भएका पुष्पलालको २०३५ साल साउन ७ गते उपचारका क्रममा