ताजा खबर

बेलौरी खबर

रानाथारु समुदायकी जेहेन्दार छात्रा रिमा रानालाई विज्डमले गर्यो सम्मान ।।

हरिश चन्द्र बाग, कञ्चनपुर । रानाथारु समुदायमा जन्मिएकी कञ्चनपुरको पुनर्वासकी रिमा रानालाई बुधबार बेलौरी स्थित विज्डम एकेडेमीले सम्मान गरेको छ ।   पुनर्वास नगरपालिका वडा नम्बर ७ पराशन बस्ने बनवारी राना र ईन्दिरा रानाकी जेष्ठ सुपुत्री रिमा रानाले भारतको बैंगलोर स्थित मल्लिगे कलेजमा उच्च शिक्षा