NOW PLAYING.. पुराना नेपाली गीतहरु

UP NEXT.... फ्रिक्वेन्सी मोडुलेसनमा रेडियो प्रशारण बन्द, वेबसाइट र मोबाइल एप्समा विभिन्न गीत संगीतहरु

समाचार

आज मकर संक्रान्ति पर्व मनाइँदै, थारुसमुदायको नयाँ वर्ष प्रारम्भ, ठाउँठाउँमा कार्यक्रम गरिदैँ

आज मकर संक्रान्ति पर्व मनाइँदै, थारुसमुदायको नयाँ वर्ष प्रारम्भ, ठाउँठाउँमा कार्यक्रम गरिदैँ

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, ०१ माघ । आज माघ १ गते, माघे संक्रान्ति पर्व भव्यताका साथ मनाइँदै छ । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर सक्रान्ति पनि भनिन्छ । ज्योतिषशास्त्रमा जनाइए अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने गर्दछ । जसका

वस्तु तथा सेवा उपभोक्ता संरक्षण संघ कञ्चनपुरद्वारा विद्यार्थीहरुका लागि चेतनामुलक कार्यक्रम

वस्तु तथा सेवा उपभोक्ता संरक्षण संघ कञ्चनपुरद्वारा विद्यार्थीहरुका लागि चेतनामुलक कार्यक्रम

दशरथ सिंह साउद, रेडियो बेलौरी, कञ्चनपुर, २८ पौष । वस्तु तथा सेवा उपभोक्ता संरक्षण संघ कञ्चनपुरले भुडा र शिबनगरका २ विद्यालयहरुमा विद्यार्थीहरुलाई सचेतीकरण गरेको छ । आज बुधबार बेलौरी नगरपालिका १३ शिबनगर स्थित सिद्धेश्वर माध्यमिक विद्यालय र बेलौरी नगरपालिका १४ भुडा स्थित भगवानपुर माध्यमिक विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको हो ।

बेलौरीमा माघी मिलन सांस्कृतिक कार्यक्रम सम्पन्न, भेषभूषा तथा थारु परिकारहरुको समेत प्रदर्शन

बेलौरीमा माघी मिलन सांस्कृतिक कार्यक्रम सम्पन्न, भेषभूषा तथा थारु परिकारहरुको समेत प्रदर्शन

दशरथ सिंह साउद, रेडियो बेलौरी, कञ्चनपुर, २८ पौष । बेलौरीमा बुधबार माघी मिलन सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । माघे संक्रान्तीको उपलक्ष्यमा बुधबार थारु समुदायको कला, संस्कृति र साहित्यको जगेर्ना एवं प्रवर्धन गर्ने उद्देश्यले माघी मिलन कार्यक्रमको आयोजना गरिएको माघी मिलन सांस्कृतिक कार्यक्रम २०७३ आयोजक समितिका सचिव रेशम चौधरीले बताउनु भयो । कार्यक्रममा थारु समुदायको

सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

केशव भट्ट/दशरथ सिंह साउद, रेडियो बेलौरी, कञ्चनपुर, २८ पौष । बेलौरी नगरपालिका ५ भुराकोट स्थित सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बेलौरी नगरपालिका ५ भुराकोट स्थित दुर्गा प्राथमिक विद्यालयको पाङ्गणमा सिद्धेश्वर कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र सिँह विष्टको सभापतित्वमा सञ्चालित पाँचौ वार्षिक साधारण सभा कार्यक्रममा प्रमुख अतिथि व्यवस्थापिका

मटैया ग्रामिण बिद्युत सहकारी संस्थाको छैठौँ बार्षिक साधारण सभा सम्पन्न

मटैया ग्रामिण बिद्युत सहकारी संस्थाको छैठौँ बार्षिक साधारण सभा सम्पन्न

केशव भट्ट/दशरथ सिंह साउद, रेडियो बेलौरी, कञ्चनपुर, २८ पौष । बेलौरीको मटैया स्थित मटैया ग्रामिण बिद्युत सहकारी सँस्थाको छैठौँ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।   मटैया ग्रामिण बिद्युत सहकारी सँस्थाका अध्यक्ष खुसीराम चौधरीको  सभाततित्वमा सञ्चालित साधारणसभा कार्यक्रममा प्रमुख अतिथि नेपाल केन्द्रिय बिद्युत सहकारी सँस्था लिमिटेडका केन्द्रिय उपाध्यक्ष गोविन्द भट्ट रहनु भएको थियो । साधारण

जिल्ला वचत तथा ऋण सहकारी संघ कञ्चनपुरको आठौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न

जिल्ला वचत तथा ऋण सहकारी संघ कञ्चनपुरको आठौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन सम्पन्न

कञ्चनपुर, २८ पौष । वचत तथा ऋण सहकारी संस्थाहरुको छाता संगठन जिल्ला वचत तथा ऋण सहकारी संघ कञ्चनपुरको आठौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन वुधबार सम्पन्न भएको छ । वेदकोट नगर पालिका ८ रौटेला स्थित वैजनाथ धाम वृद्धाश्रम सेवा समितिको सभा कक्षमा सम्पन्न संघको तेश्रो अधिवेशनवाट माधव प्रसाद जोशी पुनः तेश्रो पटकका लागी अध्यक्ष

झलारीपिपलाडी नगरपालिकाको नगर परिषद वुधबार सम्पन्न

झलारीपिपलाडी नगरपालिकाको नगर परिषद वुधबार सम्पन्न

कञ्चनपुर, २८ पौष । झलारीपिपलाडी नगरपालिकाको नगर परिषद वुधबार सम्पन्न भएको छ । झलारी खुला मञ्चमा सञ्चालन भएको तेश्रो नगर परिषदवाट आगामि आर्थिक वर्ष २०७४÷०७५ का लागि रु. १४ करोड ६७ लाख ८४ हजार बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको हो । झलारीपिपलाडी नगर पालिकाको बजेट, नीति तथा कार्यक्रम नगर पालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले गर्नु

सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ अत्तरियामा आजबाट सुरु

सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ अत्तरियामा आजबाट सुरु

कैलाली, २७ पौष । सुदूरपश्चिमाञ्चल क्षेत्रीय महोत्सव २०७३ कैलालीको अत्तरियामा आज बाट सुरु भएको छ । अत्तरीया उद्योग बाणिज्य संघले दोस्रो पटक आयोजना गरेको महोत्सव स्थल लामिताल क्षेत्रमा सिगारिएर झकिझकाउ गरिएको छ । अत्तरीया उद्योग बाणिज्य संघका अध्यक्ष ललित रेकायाको अध्यक्षतामा सुरु भएको महोत्सवको एक कार्यक्रमका बिच प्रमुख अथिति बन तथा भू संरक्षण राज्यमन्त्रि दिर्घराज

नयाँ शक्ति पार्टी नेपाल कञ्चनपुरको अध्यक्षमा पुष्कर कुुँवर

नयाँ शक्ति पार्टी नेपाल कञ्चनपुरको अध्यक्षमा पुष्कर कुुँवर

कञ्चनपुर, २७ पौष । नयाँ शक्ति पार्टी नेपाल कञ्चनपुरको अध्यक्षमा पुष्कर कुुँवर चयन हुनुभएको छ । बुधबार नयाँ शक्ति पार्टी नेपाल कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न भएको प्रथम जिल्ला सम्मेलनबाट कुँवर अध्यक्षमा सम्मत भएका हुन् । उपाध्यक्ष खेमराज अवस्थी चयन भएका छन् । सह–सचिव राजु सुनार र राधे श्याम राना रहेका छन् । सदस्यहरुमा मञ्जु भट्ट, शिव

कञ्चनपुरमा पनि राष्ट्रिय एकता दिवस र २ सय ९५औँ पृथ्वी जयन्ती

कञ्चनपुरमा पनि राष्ट्रिय एकता दिवस र २ सय ९५औँ पृथ्वी जयन्ती

कञ्चनपुर, २७ पौष । कञ्चनपुरमा पनि २ सय ९५औँ पृथ्वी जयन्ती मनाईएको छ । राष्ट्रिय प्रजातान्त्रिक पार्टी कञ्चनपुर लगायत अन्य नागरिक संघ संगठनहरुले बुधबार एक कार्यक्रममा विच दिवस मनाएका हुन् । राप्रपा कञ्चनपुरले महेन्द्रनगर र बेलौरीमा दिवस मनाएको छ । मदनचोक देखि ¥याली निकालेर बजार परिक्र्ममा साथै बेलौरीमा भव्य रुपमा दिवस मनाएको राप्रपा कञ्चनपुरका

कञ्चनपुरको दक्षिणी क्षेत्रमा अतिरिक्त प्रहरी महानिरीक्षक साउँद लगायत उच्च पदस्थ प्रहरी आउँदै

कञ्चनपुरको दक्षिणी क्षेत्रमा अतिरिक्त प्रहरी महानिरीक्षक साउँद लगायत उच्च पदस्थ प्रहरी आउँदै

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २७ पौष । बुधबार कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्रमा अतिरिक्त प्रहरी महानिरीक्षक केदार प्रकाश साउँद आउनु हुने भएको छ । इलाका प्रहरी कार्यालय बेल्डाँडी र इलाका प्रहरी कार्यालय त्रिभूवनवस्तीको नव निर्मित भवनको उद्घाटनका क्रममा इलाका प्रहरी कार्यालय बेलौरीमा यस क्षेत्रका नागरीकहरु संग अन्तरकृया गर्ने कार्यक्रम रहेको छ ।   अतिरिक्त प्रहरी महानिरीक्षक

बेलौरीमा थारु समुदायको माघी मिलन सांस्कृतिक कार्यक्रम हुँदै

बेलौरीमा थारु समुदायको माघी मिलन सांस्कृतिक कार्यक्रम हुँदै

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २७ पौष । बेलौरीमा बुधबार माघी मिलन सांस्कृतिक कार्यक्रम हुँदैछ । माघे संक्रान्तीको उपलक्ष्यमा बुधबार थारु समुदायको कला, संस्कृति र साहित्यको जगेर्ना एवं प्रवर्धन गर्ने उद्देश्यले माघी मिलन कार्यक्रमको आयोजना गरिएको माघी मिलन सांस्कृतिक कार्यक्रम २०७३ आयोजक समितिका सचिव रेशम चौधरीले बताउनु भयो । कार्यक्रममा थारु समुदायको कला, संस्कृति

४ महिने जनपरिचालन अभियान अन्तर्गत बेलौरीको शिवनगरमा एमालेको वडा भेला सम्पन्न

४ महिने जनपरिचालन अभियान अन्तर्गत बेलौरीको शिवनगरमा एमालेको वडा भेला सम्पन्न

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २७ पौष । “राष्ट्रिय एकता, समृद्धी र स्वाभिमान ः संविधानको कार्यान्वयन एमालेको अभियान” भन्ने मुल नाराका साथ बिभिन्न कार्यक्रमका बीच नेकपा एमालेले देशै भरि सञ्चालन गरेको ४ महिने जनपरिचालन अभियान कञ्चनपुरमा समेत जारी रहेको छ ।   ४ महिने जनपरिचालन अभियान अन्तर्गत मंगलबार बेलौरी नगरपालिका वडा नं. १३ शिवनगरमा एमालेको वडा

गोकुलपुर ग्रामिण बिद्युत सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न

गोकुलपुर ग्रामिण बिद्युत सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न

दशरथ सिंह साउद, रेडियो बेलौरी, कञ्चनपुर, २७ पौष । बेलौरीको गोकुलपुर स्थित गोकुलपुर ग्रामिण बिद्युत सहकारी सँस्था लिमिटेड डि.के. ३५÷३६ को मङ्गलबार बार्षिक साधारण सभा सम्पन्न भएको छ । गोकुलपुर ग्रामिण बिद्युत सहकारी सँस्था लिमिटेड डि.के. ३५÷३६ का अध्यक्ष भङगी रानाको सभापतित्वमा सञ्चालित बार्षिक साधारण सभा कार्यक्रममा प्रमुख अतिथि क्षेत्रिय छाता सङ्गठन सदस्य माया राम

शंकरपुर गाविसको गाउँ परिषद्बाट रु. १,४७,९१,४००।– बराबरको अनुमानित बजेट सार्वजनिक

शंकरपुर गाविसको गाउँ परिषद्बाट रु. १,४७,९१,४००।– बराबरको अनुमानित बजेट सार्वजनिक

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २७ पौष । मंगलबार शंकरपुर गाविसको संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा पछिको नवौँ गाउँ परिषद् सम्पन्न भएको छ । शंकरपुर गाविसको प्रांगणमा भएको गाउँपरिषद्बाट आगामि आर्थिक वर्ष २०७४÷७५ का लागि कुल जम्मा रु. १ करोड ४७ लाख ९१ हजार ४ सय बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको छ । शंकरपुर गाविसको

पुनर्वासको  नगरपरिषद्बाट आ.व. २०७४/७५ का लागि रु.१४,९६,२०,३९५ बराबरको अनुमानित बजेट सार्वजनिक

पुनर्वासको नगरपरिषद्बाट आ.व. २०७४/७५ का लागि रु.१४,९६,२०,३९५ बराबरको अनुमानित बजेट सार्वजनिक

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २७ पौष । पुनर्वास नगरपालिकाको चौथो नगरपरिषद् सम्पन्न मंगलबार भएको छ । साविकको त्रिभूवनवस्ती गाविसको प्रांगणमा भएको नगरपरिषद्बाट आगामि आर्थिक वर्ष २०७४÷७५ का लागि रु. १४ करोड ९६ लाख २० हजार ३९५ बराबरको अनुमानित बजेट सार्वजनिक गरिएको छ ।    पुनर्वास नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक पुनर्वास नगरपालिका कार्यालयका कार्यकारी

बेलौरीको चौथो नगरपरिषद्बाट आ.व. २०७४÷७५ का लागि रु.१३,९८,३९००० ।– को अनुमानित बजेट सार्वजनिक

बेलौरीको चौथो नगरपरिषद्बाट आ.व. २०७४÷७५ का लागि रु.१३,९८,३९००० ।– को अनुमानित बजेट सार्वजनिक

हरिश चन्द्र बाग, रेडियो बेलौरी, कञ्चनपुर, २६ पौष । अहिले ठाउँठाउँमा परिषद् हुँदैछन् । आगामी आर्थिक बर्ष २०७४÷७५ का लागी यस अघि गरिएका वडा भेलाबाट नागरीकहरुबाट आएका योजनाका प्रस्तावलाई एकिकृत योजना तर्जुमा बैठकबाट छनोट गरी परिषद्बाट बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण गर्ने गरिन्छ ।   यसै क्रममा बेलौरी नगरपालिकाको चौथो नगरपरिषद् हिजो सम्पन्न भएको छ । बेलौरी

बेलौरी नगरपालिका वडा नं. १२ रतनपुरमा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न

बेलौरी नगरपालिका वडा नं. १२ रतनपुरमा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न

दशरथ सिंह साउँद, रेडियो बेलौरी, कञ्चनपुर, २४ पौष । बेलौरी नगरपालिका वडा नं. १२ स्थित रतनपुरमा नेकपा एमालेको वडा अधिवेशन सम्पन्न भएको छ । जिल्ला सचिवालय सदस्य राजेन्द्र प्रसाद जोशीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको सञ्चालन पदम सिंह साउदले गर्नुभएको थियो । शनिबार भएको कार्यक्रममा अतिथिहरुबाट पार्टिको सिद्दान्त, वर्तमान सरकारले गरेका हक हित बिरोधी कार्य, राष्ट्र

कञ्चनपुरका विभिन्न स्थान जोड्ने लामो तथा छोटो दूरीका सडक र हुलाकी मार्ग धमाधम निर्माण हुँदै

कञ्चनपुरका विभिन्न स्थान जोड्ने लामो तथा छोटो दूरीका सडक र हुलाकी मार्ग धमाधम निर्माण हुँदै

कञ्चनपुर, २४ पौष । कञ्चनपुरका विभिन्न स्थान जोड्ने लामो तथा छोटो दूरीका सडक र हुलाकी मार्ग धमाधम निर्माण थालिएका छन् । लामो समयदेखि सुस्त गतिमा रहेका सडक तथा पुल निर्माणका योजना प्राथमिकताका साथ अघि बढिरहेका छन् । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माणदेखि कञ्चनपुरकै धेरै जनसङ्ख्यामा रहेको दक्षिणक्षेत्र जोड्ने ६२ किमी लम्बाइ भएको दैजी–बेल्डाँडी–बेलौरी–डोकेबजार

स्थानीय तहको संख्या ७१९, चार महानगरपालिका, १२ उपमहानगरपालिका (पूर्णविवरण सहित)

स्थानीय तहको संख्या ७१९, चार महानगरपालिका, १२ उपमहानगरपालिका (पूर्णविवरण सहित)

काठमाडौं, पुस २३ – स्थानीय तह पुनर्संरचना आयोगले आफ्नो प्रतिवेदन बुझाएको छ । सिंहदरबारमा भएको कार्यक्रममा आयोगका अध्यक्ष बालानन्द पौडेलले स्थानीय विकासमन्त्रीमार्फत प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउनुभएको हो । आयोगले स्थानीय तह सात सय १९ रहने गरी प्रतिवेदन पेश गरेको छ । आयोगले पेश गरेको प्रतिवेदनमा चार महानगरपालिका, १२ उपमहानगरपालिका, दुई सय ४१ नगरपालिका र चार सय

space for addspace for addspace for addspace for add

अभिलेखालय

More

बृहत परिवार नियोजन शिविर रिपोर्ट @ 09-12

थरुहट कञ्चनपुरका ९ सुत्रीय माग @ 08-14

जुनको छाँयालाई गीतको रिपोर्ट @ 08-14

space for addspace for addspace for add

Facebook